आर्थिक सहयोगीहरू

आर्थिक सहयोगीहरू

नेपाल:तथ्यजाँच सन् २०२० को मार्चदेखि सञ्चालनमा छ।

कोभिड महामारीका बेला फैलिएका मिथ्या सूचनाहरूको तथ्यजाँच गर्नुपर्ने आवश्यकता बोध गरी सेन्टर फर मिडिया रिसर्च – नेपालले आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गर्ने गरी यसको सुरुवात गरिएको हो।

त्यसयता सेन्टर फर मिडिया रिसर्च – नेपालले सञ्चालन गरेका केही परियोजनाहरूमा यसको केही खर्चलाई राखिएका छन्।

त्यस अनुसार हालसम्म नेपाल:तथ्यजाँचका लागि प्राप्त भएका आर्थिक सहयोग, सहयोगदाता र रकम यस प्रकार छ:


सन् २०२०, सेन्टर फर मिडिया रिसर्च – नेपाल, नेरु ५,००,००० [वेबसाइट निर्माण र अन्य प्रारम्भिक कार्यहरू सहित]


सन् २०२०, ओपन सोसायटी फाउन्डेसन्स, नेरु १३,००,०००


सन् २०२१, द एशिया फाउन्डेसन, नेरु ७,०४,५०० [तथ्यजाँच तालिमसहित]


सन् २०२१, सेन्टर फर मिडिया, डेेटा एन्ड सोसायटी, नेरु ११,७५,००० [मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी जनचेतना अभिवृद्धि]


सन् २०२२-२३, द एशिया फाउन्डेसन, नेरु २२,७५,०००


सन् २०२२-२४, ओपन सोसायटी फाउन्डेसन्स, नेरु ३३,७०,०००


सन् २०२४, द एशिया फाउन्डेसन, नेरु २१,७९,२६०


यो वेबसाइट र सम्बन्धित तथ्यजाँच कार्य माथि सूचीकृत गरिएका सहयोगी संस्थाहरूको सहयोगका कारण सम्भव भएको हो। यसमा प्रकाशित सामग्रीहरूको सम्पूर्ण जिम्मेवारी नेपाल:तथ्यजाँच / सिएमआर-नेपालको हुनेछ र यसका सामग्रीले सहयोगी संस्थाहरूको विचार प्रतिबिम्बित गर्दैन।

Our Funders

NepalFactCheck.org is in operation since March 2020.

To fight the disinformation during Covid Pandemic, the Center for Media Research – Nepal funded its initial costs through core funds.

Since then, some of its costs are included in the other projects run by CMR-Nepal.

So far, NepalFactCheck.org has received the following funds from donors:

 


2020 AD, Center for Media Research – Nepal, NRs. 500,00 [seed funds for website development and preliminary/preparatory works]


2o20 AD, Open Society Foundations, NRs. 13,00,000


2021 AD, The Asia Foundation, NRs. 7,04,000 [including fact-check training]


2021 AD, Center for Media, Data and Society, NRs. 11,75,000 [Increasing awareness on misinformation and fact-checking]


2022-23 AD, The Asia Foundation, NRs. 22,75,000


2022-24 AD, Open Society Foundations, NRs. 33,70,000


2024 AD, The Asia Foundation, NRs. 21,79,260


This website and the fact-checking initiative are made possible by the generous support of the above listed funders. The contents of this website are the responsibility of NepalFactCheck.org / CMR-Nepal and do not necessarily reflect the views of any funders.

सबैभन्दा धेरै हेरिएको