आर्थिक सहयोगीहरू

आर्थिक सहयोगीहरू

नेपाल:तथ्यजाँच सन् २०२० को मार्चदेखि सञ्चालनमा छ।

कोभिड महामारीका बेला फैलिएका मिथ्या सूचनाहरूको तथ्यजाँच गर्नुपर्ने आवश्यकता बोध गरी सेन्टर फर मिडिया रिसर्च – नेपालले आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गर्ने गरी यसको सुरुवात गरिएको हो।

त्यसयता सेन्टर फर मिडिया रिसर्च – नेपालले सञ्चालन गरेका केही परियोजनाहरूमा यसको केही खर्चलाई राखिएका छन्।

त्यस अनुसार हालसम्म नेपाल:तथ्यजाँचका लागि प्राप्त भएका आर्थिक सहयोग, सहयोगदाता र रकम यस प्रकार छ:

  • सन् २०२०, ओपन सोसायटी फाउन्डेसन्स, नेरु १३,००,०००
  • सन् २०२१, द एशिया फाउन्डेसन, नेरु ७,०४,५००
सबैभन्दा धेरै हेरिएको