तथ्यजाँच

मंसिर १३, २०७८
के हो ‘एमाले महाधिवेशन अन्तर्राष्ट्रिय नजरमा’ लेखिएको भाइरल पोस्टको तथ्य?

चितवनमा भइरहेको नेकपा एमालेको १० औँ महाधिवेशन बारे अन्तर्राष्ट्रिय मिडियामा भएको कभरेज दावी गरिएको एउटा पोस्ट यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। वागमती प्रदेशका पूर्व...

मंसिर १२, २०७८
‘अरुले ओगटेको मार्ग हाम्रो बनाएको’ स्याटेलाइटसम्बन्धी ओलीको दावी गलत

पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले  नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै २०७८ मंसिर १० गते सम्बोधन गर्ने क्रममा स्याटेलाइट सम्बन्धी...

कार्तिक १, २०७८
के रवि लामिछाने र ऋषि धमला माओवादीमा प्रवेश गरेका हुन् ?

सामाजिक सञ्जालमा अहिले एउटा समाचार भाइरल भइरहेको छ। विभिन्न वेबसाइटमा राखिएका समाचारहरुमा दावी गरिएको छ कि सञ्चारकर्मीहरु ऋषि धमला तथा रवि लामिछाने माओवादीमा प्रवेश गरेका...

अशोज २०, २०७८
के भारतीय राजदूतलाई फोन गरेर आईजी उम्मेदवारबारे राय मागिएको थियो?

नेपालका लागि भारतका पूर्व राजदूत रणजित रायले आफ्नो नेपाल बसाईको अनुभव समेटेर लेखेको पुस्तक 'काठमान्डु डिलेमा : रिसेटिङ इन्डिया-नेपाल टाइज'लाई उद्‍धृत गर्दै कान्तिपुर दैनिकको अनलाइन...

अशोज १३, २०७८
के इटालीका राजकुमार फेसन सोका लागि नेपाल आएका हुन्?

केही नेपाली अनलाइन मिडियाहरुले माउन्ट एभरेस्ट फेसन रनवेको समाचार राखेका छन्। गएको हप्ता भएको यो फेसन सो सगरमाथा आधार शिविरमा आयोजना गरिएको दावी ती समाचारहरुमा...

अशोज ११, २०७८
के चाँगुनारायणले विश्वकै उत्कृष्ट १० नगरपालिकाको उपाधि पाएको हो?

'विश्वकै उत्कृष्ट १० मा पर्‍यो चाँगुनारायण नगरपालिका' शीर्षकमा नेपाली मिडियामा २०७८ असोज ५ गते समाचार आएका छन्। समाचारमा 'भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र...

भदौ ३१, २०७८
के हो पूर्वराजा ज्ञानेन्द्रको नामसहित मूर्तिचोरी सम्बन्धी सामाजिक सञ्जालमा भाइरल समाचारको तथ्य?

सामाजिक सञ्जालमा अहिले एउटा समाचारसहितको फेसबुक स्क्रिनसट भाइरल छ, जसमा 'चोरिएको ६२ वर्षपछि पाटनको उमामहेश्वर मूर्ति अमेरिकाबाट घर फर्कँदै' शीर्षकको कान्तिपुरको समाचार देखिन्छ। तर सो...

भदौ २८, २०७८
फेसबुकमा भाइरल भएको पोखरामा विमान दुर्घटनाको ‘समाचार’ र फोटोको तथ्य यस्तो छ

प्रविण भट्ट - क्षतविक्षत अवस्थामा एक विमानसहितको फोटो र पोखरामा दुर्घटना भएको लेखिएको पोस्ट अहिले सोसल मिडियामा भाइरल भइरहेको छ। फोटोमा सानो विमान दुर्घटनाग्रस्त अवस्थामा...

भदौ १५, २०७८
के हो माधवकुमार नेपाल रुँदै गरेको भाइरल फोटोको वास्तविकता?

श्यामसुन्दर पुडासैनी - नेकपा एमालेबाट अलग्गिएर बनेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रोएको फोटो र समाचार अहिले सामाजिक सञ्जालमा भाइरल छ। पूर्व प्रधानमन्त्री...

भदौ ११, २०७८
के बालिकाले बाँदरको बच्चा बोकेको भाइरल फोटो नेपालकै हो?

श्यामसुन्दर पुडासैनी - सामाजिक सञ्जालमा मंगलबार रातिदेखि एउटा फोटो भाइरल भएको छ। फोटोमा रातो लुगा लगाएकी एक बालिकाले बाँदरको सानो बच्चालाई बोकिरहेको देख्न सकिन्छ। फोटोसँगै...

साउन २७, २०७८
मेसीको स्वागतमा भनिएको भाइरल फोटो पेरिसको हैन, अमेरिकाको

सोसल मिडियामा अहिले एउटा फोटो भाइरल भएको छ। फोटोमा ठूलो भिड देखिन्छ। फोटोसँगै अङ्ग्रेजीमा लेखिएको छ- 'This isn't political rally or a concert but a...

साउन १३, २०७८
के नेपालले ६० लाख फाइजर खोप किन्ने सम्झौता गरिसकेको हो?

कान्तिपुर राष्ट्रिय दैनिकले १२ साउन २०७८ मंगलबारको अङ्कमा 'किशोरकिशोरीका लागि ६० लाख फाइजर खोप किन्ने सम्झौता' शीर्षकमा चार कोलमको समाचार पहिलो पृष्ठमा छापेको छ। समाचारमा...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add