तथ्यजाँच

चैत्र १६, २०८०
के नेपालीहरु चिनियाँ सेनामा भर्ति भएर भारत विरुद्ध लड्न लागेका हुन ?

हालै २१ दिन लामो अनसन (क्लाइमेट फास्टिङ) बसेका चर्चित भारतीय पर्यावरण अभियन्ता सोनम वाङचुकले अनसनको चौथो दिन दिएको अभिव्यक्तिमा भारतीय सेनामा भर्ना हुने नेपालीहरु अब...

फाल्गुन ३०, २०८०
नझुक्किनुस्, सिड्नीको ओपेरा हाउसमा नेपाली झण्डाको लाइटिङसहितको यो फोटो सही होइन

सामाजिक सञ्जालमा अस्ट्रेलियाको सिड्नीस्थित ओपेरा हाउसको लाइटिङमा चन्द्रसूर्यसहितको रातो नेपाली झण्डा जगमगाएको दृश्य भाइरल भएको छ। तर हाम्रो तथ्य जाँचमा भने यो फोटो मिथ्या भएको...

फाल्गुन १८, २०८०
के नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न नेपाली महिला गएकी हुन्?

बुधबार (१६ फागुन २०८०) को दिन चल्तिका केही अनलाइन मिडियाहरुमा नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो महिला भएको दावी गर्दै एउटा समाचार प्रकाशन भयो। यो...

फाल्गुन १४, २०८०
के हो पनौतीमा खिचेको दावी गरिएको बाघको फोटोको तथ्य?

काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित पनौतीको एउटा वनमा पाटे बाघको फोटो खिचेको दावीसहित राखिएको पोस्ट फेसबुकमा भाइरल भएको छ। तर हाम्रो तथ्य जाँचले उक्त फोटो सम्पादन गरी...

माघ २६, २०८०
के सशस्त्र प्रहरीले पर्साबाट ४२ लाखभन्दा बढी मूल्यको प्याज बरामद गरेको हो?

'रातोपाटी', 'लोकान्तर' लगायतका अनलाइन मिडियामा बुधबार (२४ माघ, २०८०) मा सशस्त्र प्रहरीले ४२ लाख भन्दा बढी मूल्यको प्याज सहित दुई वटा पिकअप गाडी नियन्त्रणमा लिएको...

माघ २३, २०८०
नझुक्किनुस्, दिलभूषण पाठक अहिले न्युज २४ टिभीका प्रधान सम्पादक नियुक्त भएका होइनन्

टेलिभिजन पत्रकार दिलभूषण पाठक न्यूज २४ टेलिभिजनको प्रधानसम्पादकमा नियुक्त भएको भन्दै चर्चित व्यक्तित्वहरुले उनको फेसबुक पोस्टमा अहिले धमाधम बधाई तथा शुभकामना दिइरहेका छन्। हाम्रो तथ्य...

माघ २०, २०८०
नझुक्किनुस्, फेसबुक कमेन्टमा @highlight लेख्दैमा ह्याक हुने/नहुने थाहा हुँदैन

फेसबुक कमेन्टमा @highlight लेख्दा अक्षर नीलो भयो भने फेसबुक आइडी बलियो र कसैले ह्याक गर्न नसक्ने दावीसहितका पोस्टहरु भाइरल भएका छन्। धेरैले यस्ता पोस्ट गरेका...

माघ १९, २०८०
के हो बालेनले ‘मार्छन् भने मारुन्’ भन्दै गरेको भाइरल भिडियो क्लिपको तथ्य?

केही दिनदेखि काठमाडौँका मेयर बालेन शाहले ‘मार्छन् भने मारुन’ भन्दै गरेको एउटा भिडियो क्लिपसहितको फेसबुक रिल्स भाइरल भइरहेको छ। हाम्रो तथ्य जाँचले देखायो- तीन वर्ष...

माघ १७, २०८०
के इजलासमा बहस सुन्दासुन्दै न्यायाधीश मरासिनीलाई हृदयघात भएको हो?

मंगलबार निधन भएका उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीलाई इजलासमा बहस सुन्दासुन्दै हृदयघात भएको खबर मिडियामा आएका छन्। तर हाम्रो तथ्य जाँचले भने उक्त समाचार...

माघ १६, २०८०
एभिन्युज टेलिभिजनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको दावी मिथ्या

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले एभिन्युज टेलिभिजनमा अन्तर्वार्ता दिँदै २०५२ सालमा माओवादीले राखेको ४० बूँदे मागपत्रमा गणतन्त्र र धर्मनिरपेक्षताको कुरा नलेखिएको दावी गरेका...

माघ १५, २०८०
के फुलब्राइट स्कलरसिप पाउन ४० वर्षभन्दा कम उमेर हुनुपर्छ?

अमेरिकामा अध्ययन गर्न अमेरिकी सरकारले उपलब्ध गराउने फुलब्राइट स्कलरसिप पाउन ४० वर्षभन्दा कम उमेर हुनुपर्ने दावीसहितका समाचार मिडियामा आएका छन्। तर हाम्रो तथ्य जाँचले ती...

माघ ९, २०८०
विश्व खुसी सूचकाङ्कमा नेपाल एक नम्बरमा परेको मिथ्या सूचना एक्समा भाइरल

पहिले ट्विटर नामले चिनिने एक्स सामाजिक सञ्जालमा नेपाल विश्व खुसी सूचकाङ्क २०२३ मा एक नम्बरमा परेको दावीसहितको ट्विट भाइरल भइरहेको छ। हाम्रो तथ्यजाँचले भने यो...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add