अपुष्ट सूचना

चैत्र ९, २०७९
के ‘सिआइडी’ले पठाओ राइडरको चिट काटेको हो?

सादा पोशाकमा रहेका एक महिलाले हेल्मेट लगाएका एक स्कुटर चालकको चिट काट्दै गरेको भिडियो टिकटकमा अहिले भाइरल भएको छ। एक मिनेट ३८ सेकेन्डको यो भिडियोमा...

फाल्गुन २२, २०७९
के मेस्सीले विश्वकप विजेता सहकर्मीलाई गोल्डेन आइफोन उपहार दिएकै हुन्?

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले विश्वकप विजेता टोलीका सहकर्मी र स्टाफलाई ३५ वटा गोल्डेन आइफोन दिएको खबर भाइरल भएको छ। भाइरल खबरमा मेस्सीले विश्वकप २०२२...

पुस १६, २०७८
के एमसीसी खारेज गरे चीनले १ खर्ब ६० अर्ब रकम दिने घोषणा गरेको हो?

वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो फेसबुकमा बुधबार (२९ डिसेम्बर, २०२१) एउटा पोस्ट सेयर गरे। त्यसमा दावी गरिएको छ- 'एमसीसी खारेज गरे चीनले बीआरआई...

मंसिर १९, २०७८
के ओलीले विश्वकै महँगो साबुन प्रयोग गरेका हुन्?

सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकै महँगो साबुन प्रयोग गरेको दावीसहितका केही पोस्टहरु आइतबार भाइरल भएका छन्। त्यसमा गरिएका दावी अनुसार सुन र...

जेष्ठ २०, २०७८
के कोरोना भाइरसको ‘नेपाल भेरियन्ट’ भेटिएको हो?

कोरोना भाइरसको 'नेपाल भेरियन्ट' भेटिएको दावी गर्दै बेलायती ट्याब्ल्वाइड अखबार 'डेली मेल'ले बिहीबारको अङ्कमा बनाएको मुख्य समाचार चर्चामा छ। यो समाचारलाई बीबीसी लगायत अरु बेलायती...

फाल्गुन १०, २०७७
के प्रधान सेनापतिले प्रधानमन्त्रीलाई ‘इतिहासकै सबैभन्दा निडर’ भनेका हुन्?

प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहास कै सबैभन्दा निडर प्रधानमन्त्री भएको र आफूले गर्व गर्ने बताएको दावी गरिएको उनको भनाई सामाजिक सञ्जालमा...

माघ ११, २०७७
के पर्सामा बाघले आक्रमण गरी मान्छे लगेको हो?

२०७७ माघ १० गते सोसल मिडिया र विभिन्न अनलाइन मिडियाहरुमा पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया–अमलेखगञ्ज सडकखण्डबाट शनिबार बिहान बाघले एक पुरुषलाई जंगलतर्फ लगेको व्यहोराका...

साउन १४, २०७७
के मंगलबार राजधानीमा एकै दिन ६१ लाई संक्रमण भएको हो ?

लकडाउन खुलेपछि पछिल्लो समय राजधानी काठमाडौँमा कोभिड-१९ संक्रमणको संख्या बढ्दै गएको छ। यसै क्रममा २०७७ साउन १३ गते मंगलबार एकै दिन ठूलो संख्यामा संक्रमित भेटिए।...

असार २७, २०७७
के ‘जी न्युज’ले साँच्चिकै नेपालीसित माफी मागेको हो?

केही दिनदेखि भारतीय मिडियाको सामग्रीलाई लिएर नेपालमा बहस चलेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतको बारेमा बिना आधार 'बलिउड गसिप' जस्तो समाचार बनाएर...

जेष्ठ २५, २०७७
के नेपाली डाक्टरले बनाएको कोरोना खोपबारे डब्लुएचओले चासो दिएको हो?

प्राध्यापक डाक्टर ललितकुमार दास अहिले निकै चर्चामा छन्। यतिबेला सबैतिर चासोको विषय भएको कोरोनाभाइरस (कोभिड-१९) को उपचार गर्ने ओखती वा खोप बनेको भन्ने बित्तिकै ध्यान...

बैशाख २, २०७७
के हावामा ८ घण्टासम्म कोरोना भाइरस बाँच्छ?

सामाजिक सञ्जालमा केही दिनअघिदेखि सिएनबिसीको समाचारको स्क्रिनसटसहितको एउटा खबर भाइरल छ। त्यसमा हावाबाट कोभिड १९ सर्ने प्रमाणित भएको, भाइरस हावामा ८ घण्टा बाँच्छ भन्ने दावी...

चैत्र २८, २०७६
के प्रम, मन्त्री र सांसदको तलब नकाटिने, ड्युटीमा रहेका प्रहरीको मात्र तलब काटिने भएको हो?

सामाजिक सञ्जालमा केही दिन यता एउटा समाचार निकै सेयर भएको छ। समाचारमा दावी गरिएको छ, 'प्रम, मन्त्री र सांसदको तलब नकाटिने, ड्युटीमा रहेका प्रहरीको मात्र...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add