मिथ्या सूचना

असार २५, २०७७
के रक्षामन्त्रीको घरमा काम गर्ने ४ फुटको नाबालकलाई सेनामा भर्ना गरिएको हो?

सामाजिक सञ्जालमा अहिले एउटा पोस्ट चर्चामा छ। पोस्टमा सेनाको बर्दी लगाएका दुई जना फूलमालासहित देखिएका छन्। त्यसको विवरणमा रक्षामन्त्रीको घरमा काम गर्ने चार फुटको नाबालकलाई...

असार २०, २०७७
कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज हुनेको संख्या बारे अनलाइनमा गलत तथ्याङ्क

अन्नपूर्ण पोस्टले २०७७ असार २० गतेको अनलाइन संस्करणमा 'कोरोनाले मृत्यु हुनेको संख्या ३४ पुग्यो : ९ हजार ४२ डिस्चार्ज' शीर्षकमा समाचार छ। त्यसैगरी अरु केही...

असार ९, २०७७
के हो सांसद किन्न ९३ करोड पठाएको पाँच वर्ष पुरानो समाचारको वास्तविकता

सामाजिक सञ्जालमा पाँच वर्ष पुरानो एउटा समाचार अहिले फेरि भाइरल हुन थालेको छ। फेसबुकका विभिन्न ग्रुप र विभिन्न व्यक्तिहरुले सांसद किन्न दिल्लीले एसबीआई बैँकमार्फत् ९३...

असार २, २०७७
रुकुम घटनामा ‘कान्तिपुर’मा प्रकाशित पोस्टमार्टमको रिपोर्ट गलत

देशविदेशमा चासोको विषय बनेको रुकुम-जाजरकोट घटनाबारे 'कान्तिपुर'ले २०७७ जेठ १६ गतेको अंकमा 'पोस्टमार्टम रिपोर्ट भन्छ- पाँचै युवाको मृत्यु कुटपिटबाट, भेरी नदीमा बगे पनि मृतकको पेटमा...

असार १, २०७७
सरिता गिरीको समर्थनमा नारा लेखिएको फोटो सही होइन

केही समय अघिदेखि देशका विभिन्न भागमा सरकारको अकर्मण्यतालाई लक्षित गर्दै युवायुवतीहरुले प्रदर्शन गर्दै आएका छन्। यी प्रदर्शनमा सहभागी हुनेहरुले विभिन्न नारा भएका प्लेकार्डहरु बोकेका हुन्छन्।...

जेष्ठ ३१, २०७७
लकडाउन खुकुलो बनाउने बारे सिन्धुपाल्चोक प्रहरीको सूचना गलत

सरकारले जेठ २८ गते लकडाउन खुकुलो बनाउने निर्णय गर्‍यो। मन्त्रिपरिषद्को बैठकले के के सेवा सञ्चालन गर्न पाउने, के के नपाउने भनेर सूची नै प्रकाशन गर्‍यो।...

जेष्ठ २७, २०७७
के अन्तर्राष्ट्रिय उडान खोल्न डब्लुएचओको सहमति आवश्यक पर्छ ?

नयाँ पत्रिकाको २०७७ जेठ २७ मंगलबार छैटौँ पेजको 'अर्थ पत्रिका' मा 'विदेशबाट श्रमिक ल्याउन मात्र केही समयका लागि नियमित उडान गर्ने तयारी' शीर्षकमा समाचार छापिएको छ।...

जेष्ठ १०, २०७७
नझुक्किनुस्, कोरोना संक्रमितको शवलाई जलाउन नहुने खबर साँचो होइन

रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनका क्रममा आएका समाचारहरुका केही दावी यस्ता छन्- डव्लुएचओको मापदण्ड अनुसार शव जलाउन नहुने भएको भन्दै गाडिएको...

जेष्ठ ९, २०७७
कोरोना परीक्षण गर्न १५ हजार लाग्ने ‘फेक न्युज’ कसरी फैलियो?

स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण गर्न शुल्क तोकिनसकेको भनेर जेठ ७ गते आधिकारिक विज्ञप्ति निकालिसकेपछि १५ हजार लाग्ने भन्दै आएका सबै समाचार 'फेक' साबित भइसकेका छन्।...

जेष्ठ ६, २०७७
नझुक्किनुस्, कोरोना संक्रमित र मृतकको नाम खुलाउन सूचना आयोगले आदेश दिएको छैन

मंगलबार राति एक्कासी एउटा समाचार सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो- राष्ट्रिय सूचना आयोगले कोरोना संक्रमित र मृतकको नाम, ठेगाना स्पष्टसँग सार्वजनिक गर्नू भनेर आदेश दियो।...

जेष्ठ ४, २०७७
इलामको ६ महिना पुरानो भिडियो कालापानीको भन्दै भाइरल

भारतले लिपुलेक हुँदै बाटो बनाएपछि कालापानी विवाद सामाजिक सञ्जालमा छाएको छ। यसै क्रममा कालापानीमा भारतको झन्डा फालेर नेपालको झन्डा फहराएको दावी गरिएको एउटा भिडियो भाइरल...

जेष्ठ ३, २०७७
के टिचिङ अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको हो ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ कोरोना संक्रमितको विवरण सार्वजनिक गर्ने क्रममा एक जनाको ठेगाना थियो- दाङ, तुलसीपुर-७ का ३४ वर्षीय पुरुष। मन्त्रालयले यति मात्र...

सबैभन्दा धेरै हेरिएको
Add