भ्रामक सूचना

अशोज ११, २०७८
के चाँगुनारायणले विश्वकै उत्कृष्ट १० नगरपालिकाको उपाधि पाएको हो?

'विश्वकै उत्कृष्ट १० मा पर्‍यो चाँगुनारायण नगरपालिका' शीर्षकमा नेपाली मिडियामा २०७८ असोज ५ गते समाचार आएका छन्। समाचारमा 'भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र...

भदौ १५, २०७८
के हो माधवकुमार नेपाल रुँदै गरेको भाइरल फोटोको वास्तविकता?

श्यामसुन्दर पुडासैनी - नेकपा एमालेबाट अलग्गिएर बनेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रोएको फोटो र समाचार अहिले सामाजिक सञ्जालमा भाइरल छ। पूर्व प्रधानमन्त्री...

साउन १३, २०७८
के नेपालले ६० लाख फाइजर खोप किन्ने सम्झौता गरिसकेको हो?

कान्तिपुर राष्ट्रिय दैनिकले १२ साउन २०७८ मंगलबारको अङ्कमा 'किशोरकिशोरीका लागि ६० लाख फाइजर खोप किन्ने सम्झौता' शीर्षकमा चार कोलमको समाचार पहिलो पृष्ठमा छापेको छ। समाचारमा...

बैशाख २०, २०७८
के प्रधानमन्त्रीले दावी गरे जस्तै कोरोनाविरुद्ध खोप लगाउनेमा नेपाल दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हो?

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख २० गते सोमबार टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्दै कोभिड–१९ महामारीको नियन्त्रणका विषयमा सरकारले गरिरहेका र गर्ने विभिन्न कदमहरु बारे...

चैत्र १०, २०७७
के पठाओ बन्द गर्न लागिएको हो ?

राइड सेयरिङ एप पठाओ बन्द गर्न लागिएको बारे २०७७ चैत १० गते मंगलबार सामाजिक सञ्जालमा निकै चर्चा र केही मिडियामा समाचारसमेत आएका छन्। के साँच्चिकै...

फाल्गुन २८, २०७७
के मिडियामा आए जस्तै नेपाली सेनाले ‘यौन प्रकरण’मा मुछिएका तीन जनालाई बर्खास्त गरेको हो?

२०७७ फागुन २८ गते शुक्रबार देशका प्रमुख मिडियाहरुमा नेपाली सेनाले एक सहायक रथी (जर्नेल) र दुई महिला अधिकृतहरुलाई बर्खास्त गरेको समाचार प्रकाशन भएको छ। ती...

माघ २२, २०७७
आम हड्तालको दिन भाइरल भएका फोटो र भिडियो- कुन सही, कुन भ्रामक?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल नेतृत्वको समूहले बिहीबार (फेब्रुअरी ४) गरेको देशव्यापी आम हड्तालको क्रममा सामाजिक सञ्जालमा विभिन्न फोटो...

माघ १४, २०७७
के परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ‘अख्तियारमा धूलो परेका फाइल निकाल्दै छौं’ भनेका हुन् ?

माघ १० गते राति कान्तिपुर राष्ट्रिय दैनिकको अनलाइन संस्करण इकान्तिपुरमा 'अख्तियारमा धूलो परेका फाइल निकाल्दै छौं : परराष्ट्रमन्त्री ज्ञवाली' शीर्षकमा समाचार छापियो। सोही दिन नेकपा...

माघ १३, २०७७
के नारायण वाग्लेले मन्दिर भत्काउनु पर्छ भनेका हुन् ?

सामाजिक सञ्जालमा यतिबेला नारायण वाग्ले चर्चामा छन्। ट्विटरमा 'नारायण वाग्ले' लेखिएका ट्विट सोमबार रातिदेखि सुरु भएर मंगलबार दिउँसो यो फ्याक्टचेक तयार पार्दासम्म झण्डै हजार ट्विट...

अशोज ३, २०७७
कोरोना संक्रमण पत्ता लगाउने पीसीआर परीक्षणबारे फैलाइएका चार भ्रम र तथ्य

कोभिड-१९ को संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षणलाई अहिले केही षड्यन्त्र सिद्धान्तका रचनाकारहरुले 'गाई कि त्रिशुल' जस्तो भएको दावी गर्दै यसले कोरोना भाइरस पत्ता लगाउन...

भदौ २८, २०७७
कोरोनाभाइरसबारे एपीवान टिभीको बहसमा गरिएका पाँच भ्रामक दावी

एपिवान टेलिभिजनमा समाचार प्रमुख टीकाराम यात्रीले सञ्चालन गर्ने 'एपी सेन्टर' कार्यक्रममा भदौ २७ गते शनिबार जागृत रायमाझी र डा. समिरमणि दीक्षितसँग बहस प्रसारण भयो। पहिलेका...

भदौ २५, २०७७
के सर्वोच्च अदालतले म्याच फिक्सिङ प्रकरणमा खेल मिलेमतोमा नखेलेको ठहर गरेको हो?

फुटबल खेलाडीहरुको म्याच फिक्सिङ प्रकरणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि यसबारे समाचार आउने क्रम जारी छ। यही क्रममा केही मिडियाले सर्वोच्च अदालतले फैसलामा...

सबैभन्दा धेरै हेरिएको
Add