Category Archives: सही सूचना

प्रम देउवा सहभागी खोप कार्यक्रममा ब्यानर असार ४ को थियो कि साउन ४ को?

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ साउन ४ गते अमेरिकी सरकारबाट अनुदानमा प्राप्त जान्सेन नामको जोन्सन एन्ड जोन्सन कम्पनीको खोप अभियानको शुभारम्भ गरे। प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि मञ्चमा देखिएको यही कार्यक्रमको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भयो। फोटोमा अतिथिहरु पछाडि राखिएको ब्यानरमा एक महिना अगाडिको मिति (असार ४) लेखेको देखिन्थ्यो। तर सोही दिन… Read More »

प्रतिनिधिसभा विघटनबारे सूचना राजपत्रमा कहिले प्रकाशित भयो?

सर्वोच्च अदालतमा बिहीबार बहसका क्रममा ‘प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको’ बारे प्रश्न उठेको थियो। त्यसपछि इजलासले महान्यायाधिवक्ताको खोजी गर्दै विघटनको सूचना भएको राजपत्र मागेको थियो। कान्तिपुर दैनिकले ९ माघ २०७७ को अङ्कमा ‘प्रतिनिधिसभा विघटन : राजपत्रमा सूचना खोइ ?, विघटनको सूचना एक महिना बित्दासमेत राजपत्रमा नआएको विषय अदालतमा उठेपछि गुपचुप ढंगले छापेर इजलासमा बुझाउने तयारी’… Read More »