
नुवाकोटको त्रिशूली बजारमा अचानक लेदोसहितको विनाशकारी बाढी आएर ठूलो विपत्ति निम्त्याएको दाबी गर्दै एउटा भिडिओ सामाजिक सञ्जालहरू फेसबुक, एक्स र इन्स्टाग्राममा भाइरल बनिरहेको छ। तर,...

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीको सन्दर्भ जोड्दै अहिले सामाजिक सञ्जालमा ‘रसुवामा आएको बाढी यसरी हिमताल फुटेर आएको हो’ भन्दै एउटा भिडिओ भाइरल भइरहेको छ ।...

रसुवामा बाढी आउनुभन्दा पहिले र अहिलेको भन्दै तुलना गरिएको एउटा तस्बिर भाइरल बनिरहेको छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचको क्रममा ओपनएआईमार्फत दुईवटा तस्बिर जेनरेटेड गरेर...

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीको सन्दर्भ जोड्दै भयानक हिमपहिरोको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। 'चीनतर्फबाट रसुवाको भोटेकोशीमा यसरी बाढी सुरु भएको' भन्दै फैलाइएको...

पछिल्लो समय सामाजिक सञ्जालमा रुपन्देहीको बुटवल–बेलहिया सडकखण्डअन्तर्गत तिलोत्तमा नगरपालिकाको मङ्गलापुरलगायतका स्थानमा राखिएका बुद्धका मूर्तिहरू हालै तोडफोड भएको दाबीसहितका तस्बिरहरू भाइरल बनेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको...

विराटनगर महानगरपालिका-८ स्थित बलवाही क्षेत्रमा वरपिपलका रूख रोप्न नपाइने र रोपिएका बोट उखेल्ने निर्णय 'मुसलमान वडाध्यक्ष'ले गरेको दाबीसहितका पोस्ट तथा भिडिओहरू सामाजिक सञ्जालमा भाइरल बनेका...





